ग्यालरी

रेखा जोशी आईन “जुनकीरी” खोज्दै

२५ चैत्र, अछाम ।
लोक तथा देउडा गायक रेखा जोशीको स्वरमा नयाँ बर्षको सुभारम्भसंगै नयाँ देउडा गित जुनकरी सार्वजनिक भएको छ ।
हरि पार्कीको शब्द संगित तथा चर्चित देउडा गायक जोशी र पदम वडको स्वरमा जुनकीरी बोलको देउडा गित सार्वजनिक भएको हो ।
देउडा गितलाई शिबनाथ म्यूजिकले बजारमा ल्याएको हो ।

पुरा भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोरोना अपडेट : १७ सय संक्रमित थपिए, २३ जनाको मृत्यु
अछाममा भएको परिक्षणमा ९ जनामा कोरोना संक्रमण
विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो
विश्वमा कोरोनाबाट २४ घण्टामा ११ हजार २६३ संक्रमितको मृ’त्यु