मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असिनापानीले हिउदेबाँली नष्ट

असिनापानीले हिउदेबाँली नष्ट


चैत्र १ अछाम ।

शनीबार हावाहरी संगै परेको असीनाले अछाम लगायत सुदूरपश्चिमका बिभिन्न जिल्लामा क्षेती पुर्याएको छ । अछाम लगायत सुदूरपश्चिमका विभिन्न ठाँउमा एकास्सी परेको असिनापानीले पाक्नै लागेको हिउदेबाली र तरकारी खेतीमा नोक्सानी पुर्याएको छ ।

अछाम जिल्लाको बान्नीगढी गाउँपालिका, रामारोशन गाउँपालीका, साफेबगर नगरपालीकाका उन्च भु भागमा साथै मेल्लेख गाउँपालीकाका बिभिन्न ठाँउमा लगाईएका खेतीबालीमा नोक्सानी पुर्याएको हो ।

मेल्लेख गाँउपालिका वडा नं ३ ठाटीमा रहेको मष्टदेब कृषक समुहले लगाएको तरकारी खेति सहीत सहीत गाउँपालीक ाकै वडा नं २ क्रृषीदह, वडा नं ४ कुस्कोटमा हिउँदे बालीमा क्षेत्री पुयार्एको पत्रकार लाल बहादु चदाराले जानकारी दिनु भयो ।