मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न (तस्विरहरु)

अछाम : न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । न्याय हेल्थ नेपालद्धारा आर्थिक बर्ष २०७९/८० को बयालपाटा अस्पताल र सामुदायिक स्वास्थ्य कार्यक्रम मार्फत सञ्चालन तथा सम्पादित कार्यक्रम तथ सेवाहरुको सामाजिक परिक्षण गरिएको हो । सामाजिक परिक्षणको सहजिकरण अछाम मिडिया नेटवर्कले गरेको थियो।