मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको रामाराेशन क्षेत्रमा स्थानीय कला संस्कृतिको बृहत् सांस्कृतिक मेला हुने

 अछाम:  जिल्लाको प्रमुख पर्यटकीय स्थल रामारोशन क्षेत्रमा वृहत् सांस्कृतिक मेला तथा नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन हुने भएको छ । यही वैशाख ६ र ७ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अछामको आयोजना तथा रामारोशन गाउँपालिका र रामाराेशन पर्यटन विकासको समन्वयमा आयोजना हुन लागेको मेलामा   स्थानीय उत्पादनका साथै देउडा,न्याउल्या,हुड्केउली,पुतला,भुवाे लगायतका संस्कृति…